ne_tq/psa/143/08.md

757 B

दाऊदले परमप्रभुमा भरोसा गर्ने हुनाले उनी बिहान के सुन्‍न चाहन्छन्?

दाऊद परमप्रभुको करारको विश्‍वस्‍तता सुन्‍न चाहन्छन् ।

दाऊदले आफ्नै प्राण परमप्रभुतर्फ उचाल्ने हुनाले उनी परमप्रभुले के गर्नुभएको चाहन्छन्?

दाऊदले परमप्रभुले उनी हिँड्नुपर्ने मार्ग उनलाई देखाउनुभएको चाहन्छन् ।