ne_tq/psa/143/07.md

471 B

दाऊदलाई खाल्डोमा जानेहरूजस्तै हुने केले बनाउनेछ?

यदि परमप्रभुले चाँडै जवाफ दिनुहुन्‍न अथवा दाऊदबाट उहाँले आफ्नो मुहार लुकाउनुहुन्छ भने दाऊद खाल्डोमा जानेहरूजस्तै हुनेछन् ।