ne_tq/psa/143/06.md

324 B

दाऊदले परमप्रभुको निम्ति प्राणको इच्छालाई कसरी बयान गर्छन्?

सुख्खा जमिनमा दाऊदको प्राण परमप्रभुको निम्ति तृष्णा गर्छ ।