ne_tq/psa/143/03.md

366 B

शत्रुहरूले दाऊदलाई के गरेका छन्?

शत्रुहरूले उनको ज्यानको खेदो गरेका छन्, उनलाई जमिनमा कुल्चेका छन् र उनलाई अँध्यारोमा बस्‍न लगाएका छन् ।