ne_tq/psa/143/02.md

449 B

परमप्रभुले उनको विरुद्ध इन्‍साफ गर्नुभएको दाऊद किन चाहदैनन्?

परमप्रभुले उनको विरुद्ध इन्‍साफ गर्नुभएको दाऊद चाहदैनन् किनभने परमप्रभुको दृष्‍टिमा कोही धर्मी छैनन् ।