ne_tq/psa/141/08.md

613 B

दाऊदका आँखा कोमाथि छन्?

दाऊदका आँखा परमप्रभु परमेश्‍वरमाथि छन् ।

दाऊद परमप्रभुले उनलाई केबाट बचाउनुभएको चाहन्छन्?

दाऊद आफ्नो निम्ति राखेका पासोहरूबाट र दुष्‍ट काम गर्नेहरूका धरापहरूबाट परमप्रभुले उनलाई बचाउनुभएको चाहन्छन् ।