ne_tq/psa/141/05.md

1.0 KiB

यदि धर्मी मानिसले उनलाई हिर्काय भने त्यो के जस्तो हुनेछ भनी दाऊद भन्छन्?

यदि धर्मी मानिसले उनलाई हिर्कायो भने उनको लागि त्यो दया हुनेछ भनेर उनी भन्छन् ।

यदि धर्मी मानिसले उनलाई सच्‍याउँछ भने त्यो के जस्तो हुनेछ भनी दाऊद भन्छन्?

त्यो उनको शिरमा लगाएको तेलझैं हुनेछ भनेर उनी भन्छन् ।

दाऊद केको विरुद्ध सधैँ प्रार्थना गर्छन्?

उनी दुष्‍ट मानिसहरूका कामहरूको विरुद्ध सधैँ प्रार्थना गर्छन् ।