ne_tq/psa/141/04.md

525 B

दाऊद आफ्नो हृदयले के नगरेको चाहन्छन्?

दाऊद आफ्नो हृदयले कुनै खराब कुराको इच्छा नगरेको अथवा दुष्‍टहरूसँग पापपूर्ण कामहरूमा सहभागी नभएको र दुष्‍ट मानिसको कुनै स्वादिष्‍ट कुराहरू नखाएको चाहन्छन् ।