ne_tq/psa/140/13.md

480 B

धर्मी मानिसहरूले निश्‍चय नै के गर्नेछन्?

धर्मी मानिसहरूले निश्‍चय नै परमप्रभुको नाउँलाई धन्यवाद दिनेछन् ।

सोझा मानिसहरूलाई के हुनेछ?

तिनीहरू परमप्रभुको उपस्थितिमा बस्‍नेछन् ।