ne_tq/psa/140/03.md

367 B

दाऊदले दुष्‍टहरू केजस्ता छन् भन्छन्?

तिनीहरूका जिब्राले सर्पले जस्तै घाउ बनाउँछन् र तिनीहरूका ओठहरूमा सर्पको विष हुन्छ भनी उनी भन्छन् ।