ne_tq/psa/14/07.md

526 B

सियोनबाट के आएको दाऊद चाहन्‍छन्?

सियोनबाट इस्राएलको उद्धार आएको दाऊद चाहन्‍छन् ।

याकूब कहिले आनन्‍दित हुनेछ र इस्राएल खुसी हुनेछ?

जब परमप्रभुले आफ्‍ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ ।