ne_tq/psa/139/16.md

419 B

परमप्रभुले दाऊदको आयुको दिनहरूका अभिलेख कहिले राख्‍नुभयो?

परमप्रभुले दाऊदको जीवनको आयुको पहिलो दिन हुनुअगि नै ती सबै उहाँको पुस्‍तकमा अभिलेख राख्‍नुभयो ।