ne_tq/psa/139/08.md

522 B

परमप्रभु सबैतिर हुनुहुने भएकोले दाऊद उहाँको उपस्‍थितिबाट कहाँ जान सक्‍दैनन्?

उनी माथि आकाशमाथि उक्लन सक्‍दैनन् अथवा आफ्‍नो ओछ्यान चिहानमा बनाउन सक्‍दैनन् किनभने परमप्रभु त्‍यहाँ हुनुहुन्‍छ ।