ne_tq/psa/137/07.md

481 B

एदोमीहरूको बारेमा परमप्रभुले के सम्‍झनुभएको लेखकले चाहे?

लेखकले यरूशलेमको पतन भएको दिनमा एदोमीहरूले, “यसलाई भत्काओ, यसको तल जगैसमेत भत्काओ ।” भनेका परमप्रभुले सम्‍झनुभएको चाहे ।