ne_tq/psa/136/01.md

429 B

मानिसहरूले परमप्रभुलाई किन धन्‍यवाद दिनुपर्छ?

तिनीहरूले उहाँलाई धन्‍यवाद दिनुपर्छ किनभने उहाँ भलो हुनुहुन्‍छ र उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।