तिनीहरू सुन चाँदीले बनेका हुन्छन्, तिनीहरूका मुख, आँखा र कान हुन्छ तर तिनीहरू बोल्दैनन्, देख्दैनन्, सुन्दैनन् नता सास फेर्छन् ।