ne_tq/psa/133/02.md

444 B

दाऊद दाजुभाइहरूको एकता के जस्‍तो छ भन्‍छन्?

यो हारूनको दाउको, दाह्री र वस्‍त्रहरूबाट तल बगेको अनमोल तेलजस्‍तै छ । यो हेर्मोनको शीत सियोनका पर्वतहरूमा झरेजस्तै पनि छ ।