ne_tq/psa/132/13.md

329 B

लेखक कहाँ विश्राम गर्न र सदाका लागि बस्‍न चाहन्‍छन्?

लेखक परमप्रभुले रोज्‍नुभएको सियोनमा विश्राम गर्न र बस्‍न चाहन्‍छन् ।