ne_tq/psa/132/07.md

371 B

मानिसहरू कहाँ जानेछन् र त्‍यहाँ पुगेपछि के गर्नेछन्?

तिनीहरू परमेश्‍वरको पवित्र वासस्‍थानमा जानेछन् र उहाँको पाउदानमा आराधना गर्नेछन् ।