ne_tq/psa/132/02.md

443 B

लेखकले परमप्रभुलाई के सम्‍झन भने?

लेखकले परमप्रभुलाई दाऊदका कष्‍टहरू र कसरी उनले परमप्रभुलाई शपथ खाएका थिए र याकूबका सर्वशक्तिमान्‌सँग भाकल गरेका कुरा सम्‍झन भने ।