ne_tq/psa/130/08.md

420 B

लेखकले इस्राएललाई परमप्रभुमा आसा गर्नु भनी किन भन्‍छन्?

परमप्रभु कृपालु हुनुहुन्‍छ, क्षमा गर्न तत्पर र उहाँले इस्राएललाई सबै पापहरूबाट उद्धार गर्नुहुनेछ ।