ne_tq/psa/13/04.md

613 B

दाऊदलाई तिनका शत्रुहरूले के भनेको तिनी चाहँदैनन्?

तिनीहरूले तिनलाई हराएको र तिनीहरूका शत्रुले जितेको भनी तिनीहरूले भनेको तिनी चाहँदैनन् ।

दाऊद परास्‍त गरिन्‍छन् भने के हुनेछ?

तिनलाई तल झार्दा तिनका शत्रुहरू आनन्‍दित हुनेछन् ।