ne_tq/psa/13/03.md

748 B

तिनको प्रार्थनाप्रति कसरी प्रतिकृया दिन दाऊदले परमप्रभुलाई आग्रह गर्छन्?

परमप्रभुले तिनलाई हेर्नुहुन, जवाफ दिनुहुन र आँखालाई ज्‍योति दिनुहुन दाऊद परमप्रभुलाई आग्रह गर्छन् ।

परमप्रभुले जवाफ दिनुभएन भने के हुनेछ भनी दाऊद डराउँछन्?

दाऊद मृत्‍युमा सुत्‍नेछन् भनी तिनी डराउँछन् ।