ne_tq/psa/128/06.md

564 B

सियोनबाट को आशिषित् मानिसको लागि के गरिदिन लेखकले परमप्रभुसँग आग्रह गर्छन्?

उनको जीवनभरि सियोनबाटको मानिसले यरूशलेमको सम्‍वृद्धि देख्‍न सकुन् र आफ्‍ना छोराछोरीका छोराछोरी हेर्नलाई बाँचुन् भनी आग्रह गर्छन् ।