ne_tq/psa/128/03.md

551 B

लेखकले आशिषित् मानिसको पत्‍नी के जस्‍ती हुन् भन्‍छन्?

उनी फल्‍दोफुल्‍दो दाखको बोट जस्ती हुन् ।

लेखकले आशिषित् मानिसको छोराछोरीहरू के जस्‍ता हुनेछन् भन्‍छन्?

उनका छोराछोरीहरू जैतूनका रूखहरूझैं हुनेछन् ।