ne_tq/psa/127/01.md

611 B

यदि परमप्रभुले घर बनाउनुहुन्‍न र सहरको रक्षा गर्नुहुन्‍न भने के हुन्‍छ?

परमप्रभुले घर बनाउनुहुन्‍न भने त्‍यो बनाउनेहरूले व्‍यर्थमा काम गर्छन् र यदि परमप्रभुको सहरको रक्षा गर्नुभएन भने रक्षकले व्‍यर्थमा रक्षा गर्न खडा हुन्‍छ ।