ne_tq/psa/123/04.md

453 B

मानिसहरूले तिनीहरूमाथि दया देखाउनको लागि परमप्रभुलाई किन आग्रह गर्दछन्?

मानिसहरू अपमानले भरिएका छन्, तिनीहरू अभिमानीहरूका गिल्ला र घमण्‍डीको घृणाभन्‍दा ज्‍यादा छन् ।