ne_tq/psa/122/07.md

363 B

दाऊद यरूशलेमको पर्खालहरू र किल्‍लाहरूभित्र के भएको चाहन्‍छन्?

दाऊद पर्खालहरूभित्र शान्‍ति र किल्‍लाहरूभित्र शान्ति भएको चाहन्‍छन् ।