ne_tq/psa/121/08.md

754 B

इस्राएललाई कसले सबै हानिबाट सुरक्षा दिनेछ, तिनीहरूका जीवनलाई सुरक्षा दिनेछ र तिनीहरूले गर्ने सबै कुरामा तिनीहरूलाई रक्षा गर्नेछ?

परमप्रभुले तिनीहरूलाई सबै हानिबाट सुरक्षा दिनुहुनेछ, तिनीहरूका जीवनलाई सुरक्षा दिनुहुनेछ र तिनीहरूले गर्ने सबै कुरामा तिनीहरूलाई रक्षा गर्नुहुनेछ ।