ne_tq/psa/121/04.md

614 B

इस्राएलका रक्षक कहिल्‍यै के गर्दैनन् भनी लेखक भन्‍छन्?

इस्राएलका रक्षक कहिल्‍यै उँघ्‍दैनन् अथवा सुत्‍दैनन् ।

इस्राएलको रक्षक र छहारी को हो?

परमप्रभु इस्राएलको रक्षक हुनुहुन्‍छ र तिनीहरूका दाहिने हातपट्टिको छहारी हुनुहुन्‍छ ।