ne_tq/psa/121/03.md

331 B

लेखकलाई परमप्रभुले कसरी सहायता गर्नुहुनेछ?

परमप्रभुले लेखकलाई सुरक्षा गर्नुहुनेछ र उनको खुट्टालाई चिप्‍लन दिनुहुनेछैन ।