ne_tq/psa/120/04.md

578 B

झुटा बोल्‍ने जिब्रो भएकाहरूलाई परमप्रभुले के गर्नुहुनेछ भनी लेखकले मानिसहरूलाई भन्‍दैछन्?

परमप्रभुले तिनीहरूलाई धारिलो काँडहरूले र झाडीको दाउराको भुङ्‍ग्रोमा तताइएका तातो काँडहरूका टुप्‍पाहरूले हान्‍नुहुनेछ ।