ne_tq/psa/120/01.md

270 B

लेखकले संकष्‍टमा पुकार्दा परमप्रभुले के गर्नुभयो?

परमप्रभुले उनलाई जवाफ दिनुभयो भनी लेखक भन्‍छन् ।