ne_tq/psa/12/05.md

355 B

परमप्रभुले गरिब र खाँचोमा परेकाहरूलाई के गर्नुहुनेछ?

परमप्रभु खडा उठ्‍नुहुनेछ र तिनीहरूले इच्छा गरेको सुरक्षा प्रदान गर्नुहुनेछ ।