ne_tq/psa/12/04.md

367 B

कोहीले के चापलुसी कुरा भने?

कोहीले भनेका छन्, “हाम्रो जिब्राले हामी जित्‍छौं । जब हाम्रा ओठहरू बोल्‍छन्, तब हामीमाथि को मालिक हुन सक्‍छ र?”