ne_tq/psa/12/03.md

397 B

चाप्लुसी ओठहरूलाई परमप्रभुले के गर्नुभएको दाऊद चाहन्‍छन्?

चाप्लुसी सबै ओठ र ठुला कुरा गर्ने हरेक जिब्रोलाई परमप्रभुले काट्नुभएको दाऊद चाहन्‍छन् ।