ne_tq/psa/12/01.md

331 B

दाऊद परमप्रभुको मदत किन माग्‍दैछन्?

दाऊद परमप्रभुको मदत माग्‍दैछन् किनकि धर्मीहरू लोप भएका छन् र विश्‍वासीचाहिं हराएको छ।