ne_tq/psa/119/99.md

497 B

लेखकले उनका आफ्‍ना सबै शिक्षकहरूभन्दा आफ्‍नो सुझबुझ धेरै छ भनेर उनी किन भन्‍छन्?

उनका सबै शिक्षकहरूभन्‍दा उनको सुझबुझ धेरै छ, किनभने उनी परमप्रभुको करारका आदेशहरूमा नै म ध्‍यान गर्छन् ।