ne_tq/psa/119/88.md

518 B

लेखकले के गर्न सकुन् भनेर उनले परमप्रभुलाई आफूलाई जीवित राख्‍न प्रार्थना गर्छन्?

परमप्रभुले बोल्‍नुभएका करार आज्ञाहरू उनले पालन गर्न सकुन् भनेर परमप्रभुलाई आफूलाई जीवित राख्‍न आग्रह गर्छन् ।