ne_tq/psa/119/74.md

426 B

परमप्रभुलाई आदर गर्नेहरूले आफूलाई देख्‍दा खुसी हुनेछन् भनी लेखक किन भन्‍छन्?

लेखकले परमप्रभुको वचनमा आशा पाउने हुनाले तिनीहरूले उनलाई देख्‍दा खुसी हुनेछन् ।