ne_tq/psa/119/72.md

488 B

लेखकले परमप्रभुको मुखबाट निस्‍केको शिक्षाहरू केभन्‍दा धेरै मूल्यवान छ भन्‍छन्?

उनका लागि परमप्रभुको मुखबाट निस्‍केको शिक्षाहरू सुन र चाँदीका हजारौँ टुक्राभन्‍दा धेरै मूल्यवान छ ।