ne_tq/psa/119/66.md

503 B

लेखकले आफूलाई ठिक विवेक र सुझबुझ सिकाइदिन परमप्रभुलाई किन आग्रह गर्छन्?

उनले परमप्रभुका आज्ञाहरूमा विश्‍वास गरेका हुनाले उनलाई ठिक विवेक र सुझबुझ सिकाइदिन उनी परमप्रभुलाई आग्रह गर्छन् ।