ne_tq/psa/119/37.md

404 B

लेखकले आफ्‍नो आँखा कहाँबाट फर्काइदिन परमप्रभुलाई आग्रह गर्छन्?

उनले आफ्‍ना आँखाहरू व्‍यर्थका कुराहरू हेर्नबाट फर्काइदिन परमप्रभुलाई आग्रह गर्छन् ।