ne_tq/psa/119/21.md

339 B

लेखकले को श्रापित र परमप्रभुका आज्ञाहरूबाट बरालिएको छ भन्‍छन्?

घमण्‍डीहरू श्रापित छन् र परमप्रभुका आज्ञाहरूबाट बरालिन्छन् ।