ne_tq/psa/119/176.md

485 B

लेखकले आफू हराएको भेडाझैँ बरालिएको हुँदा परमप्रभुलाई के गरिदिन आग्रह गर्छन्?

उनले परमप्रभुलाई उहाँको सेवकलाई खोज्‍न आग्रह गर्छन् किनभने उनले परमप्रभुका आज्ञाहरू बिर्सेका छैनन् ।