ne_tq/psa/119/170.md

400 B

परमप्रभुले आफ्‍नो वचनमा के गर्ने प्रतिज्ञा गर्नुभयो?

परमप्रभुले लेखकको बिन्‍ती उहाँ अघि आउँदा उनलाई सहायता गर्ने प्रतिज्ञा आफ्‍नो वचनमा गर्नुभयो ।