ne_tq/psa/119/168.md

446 B

लेखकले परमप्रभुको सुझावहरू र गहन आज्ञाहरू किन पालन गर्छन्?

परमप्रभुलाई लेखकले गर्ने हरेक कुराहरूको जानकारी हुनाले उनी उहाँका सुझावहरू र गहन आज्ञाहरूको पालन गर्छन् ।