ne_tq/psa/119/161.md

260 B

शासकहरूले लेखकलाई विनाकारण सताउँदा उनलाई केको भय छ?

उनलाई परमप्रभुको वचन उल्‍लङ्‍घन गर्ने भय छ ।