ne_tq/psa/119/153.md

465 B

लेखकले आफ्‍नो कष्टमा परमप्रभुले उनलाई हेर्नुपर्छ र सहायता गर्नुपर्छ भनी उनी किन भन्‍छन्?

परमप्रभुले उनलाई सहायता गर्नुपर्छ किनभने उनले परमप्रभुका व्‍यवस्‍था बिर्सदैनन् ।