ne_tq/psa/119/14.md

364 B

लेखक सबै धनसम्‍पत्तिमा भन्‍दा केमा बढी रमाउँछन्?

उनी सबै धनसम्‍पत्तिमा भन्‍दा परमप्रभुका करारका आदेशहरूका मार्गमा आनन्‍दित हुन्छन् ।